म्याद गुज्रिएका सामानमा रिलेभलिङ गर्ने कम्पनीमा प्रहरीको छापा, संचालक पक्राउ – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

म्याद गुज्रिएका सामानमा रिलेभलिङ गर्ने कम्पनीमा प्रहरीको छापा, संचालक पक्राउ

काठमाडौं । म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेर बिक्री गरेको पाइएपछि धापासीस्थित एक गोदाममा प्रशासनले छापा मारेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीको सहयोगमा छापा मार्दा धापासी श्री टोलमा रहेको गोल्डेन नेपाल सप्लाएर प्राइभेट लिमिटेडबाट सञ्चालक सविन घिमिरेलाई पक्राउ गरिएको छ ।

म्याद गुज्रिएका सामानमा रिलेभलिङ हुँदै आएको पाइएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

गोदाममा म्याद गुज्रिएका खाद्य सामाग्रीहरुको नयाँ मिति राखेर बिक्री गरिरहेको हुदा संचालकघिमिरेलाई नियन्त्रणनुका साथै गोदाम सिल गरिएको छ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक ९, १३: ४६

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ कार्तिक ९, १३: ४६

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ कार्तिक ९, १३: ४६

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...