बागमतीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

बागमतीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

मकवानपुर । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । मुख्यमन्त्री शाक्यले बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गरेपछि पदबाट राजीनामा दिएकी हुन् ।

प्रदेश सभामा एमालेको पक्षमा सांसद कम भएपछि स्पष्ट अल्पमलमा देखिएको हो । अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्येले विश्वातको मत नलिई पदबाट राजिनामा दिएकी हुन् । शाक्यले यसअघि प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकी थिइन् ।

एमालेका ४३, माओवादी २३, कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक गरी एक सय नौ सांसद हाल प्रदेश सभामा रहेका छन् ।

याे पनि..

https://www.nayabikalpa.com/2021/10/31902/%e0%a4%ac%e0%a4%be%e0%a4%97%e0%a4%ae%e0%a4%a4%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b/

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक १०, १४: ५४

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ कार्तिक १०, १४: ५४

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ कार्तिक १०, १४: ५४

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...