उम्मेदवारहरूको ​टुङ्गो गठबन्धनको जिम्माः प्रचण्ड – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

उम्मेदवारहरूको ​टुङ्गो गठबन्धनको जिम्माः प्रचण्ड

काठमाडौं । निर्वाचनमा जाने सैद्धान्तिक सहमतिका आधारमा गठबन्धनले पात्रको खोजी गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् ।

शनिबार जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले निर्वाचनसम्म गठबन्धन रहने र निर्वाचनका लागि पात्रको खोजीको गृहकार्यमा लाग्ने स्पष्ट पारे। अब हुने निर्वाचनमा उम्मेदवारहरुको टुङ्गो गठबन्धनले लगाउने उनले दावी गरे ।

लामो समयदेखि संसद् विजनेशविहीन बन्नुमा प्रमुख प्रतिपक्ष जिम्मेवार रहेको उनको जिकिर छ । एमालेले संसद् अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि नागरिकता विधेयक लगायत महत्त्वपूर्ण विधेयकहरू अगाडी बढ्ने ठहर प्रचण्डको छ ।

राष्ट्रिय सहमतिको आधारमा नागरिकता विधेयक पास गर्ने चाहना रहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक १३, १४: ००

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ कार्तिक १३, १४: ००

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ कार्तिक १३, १४: ००

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...