प्रधानसेनापतिद्वारा राणालाई दर्ज्यानी चिन्ह प्रदान – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

प्रधानसेनापतिद्वारा राणालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । रथी पदमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई रथी दर्जाको दर्जानी चिन्ह प्रदान गरिएको छ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जाको दर्जानी चिन्ह प्रदान गरेका हुन् ।

मिति २०७८ कार्तिक ११ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार रथी दर्जामा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच रथी दर्जाको दर्जानी चिन्ह प्रदान गरेका हुन् ।

रथी दर्जामा पदोन्नति भएका रथी सरोज प्रताप राणा बलाध्यक्षमा नियुक्ति भएका छन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ कार्तिक १४, १५: ३९

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ कार्तिक १४, १५: ३९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ कार्तिक १४, १५: ३९

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...