निर्वाचन आचारसंहिता लागु – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

निर्वाचन आचारसंहिता लागु

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ । शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी आचारसंहिता आजै चैत्र २५ देखि लागू भएको जनाएको हो ।

स्थानीय तह निर्वाचन हुन अब मात्र ३५ दिन बाँकी रहेको छ । लागु आचारसंहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्रै नभएर सामाजिक सञ्जालमा समेत प्रचारप्रसार गर्न पाइने छैन् । चुनावका लागि झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत रोक लगाइएको छ ।

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका लागि सम्बन्धित दलले र उम्मेदवारले आफ्नो आधिकारिक सामाजिक सञ्चालमा मात्रै प्रचार गर्न पाउने स्पष्ट पारेको छ ।

सम्बन्धित समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७८ चैत्र २५, १८: १३

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७८ चैत्र २५, १८: १३

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...

सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७८ चैत्र २५, १८: १३

काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...