पहिराेका कारण सिद्दार्थ राजमार्ग अवरूद्द – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

पहिराेका कारण सिद्दार्थ राजमार्ग अवरूद्द

नयाँ विकल्प ,

पाल्पा- बुटबल पाल्पा अन्तर्गत सिद्धार्थ राजमार्गमा शुक्रबार राती गएको पहिरोले एउटा ट्रक  पुरेको छ।

उक्त ट्रकका चालक तथा सह चालक भने भागेर बाँच्न सफल भएका छन्।

तानसेन नगरपालिका वडा नम्वर ८ को  गैडेपुल नजिकै माथिबाट  गएको पहिरोले लु १ क ११७५ नम्वरको ट्रक  पुरेको हो। पहिरो पन्छाउन दुबै तर्फबाट डोजर लगाइए पनि ठुलाे पहिराे पन्छाउन दिनैभर लाग्ने प्रहरीले जनाएकाे छ ।


पहिराेका कारण बुटबलबाट पाल्पा, गुल्मी, स्याङ्गजा , बाग्लुङ पोखरातर्फ आवत जावत गर्ने  यात्रुवाहक  र मालवाहक  सवारी साधन ठप्प भएका छन्।

सम्बन्धित समाचार

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ श्रावण ३, १२: ०८

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...

सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
  • २०७७ श्रावण ३, १२: ०८

काठमाडौं : महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव...

सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
  • २०७७ श्रावण ३, १२: ०८

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज...