December 8, 2021, Wednesday

Author: नयाँ विकल्प

जीवन परियारले गरे पार्टी सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा
जीवन परियारले गरे पार्टी सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा

काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य जीवन परियारले आसन्न महाधिवेशनमा पार्टी सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार पत्रकार सम्मेलन...

महाधिवेशनमा २ हजार सुरक्षाकर्मी परिचालन गर्दै कांग्रेस
महाधिवेशनमा २ हजार सुरक्षाकर्मी परिचालन गर्दै कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले...

ट्रकसँग ठोक्किएर कोटेश्वरमा मोटरसाइकल चालकको मृत्यु
ट्रकसँग ठोक्किएर कोटेश्वरमा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भक्तपुर ठिमीका ३५ वर्षीय सुरज खलाको...

बागमती कांग्रेसको पदाधिकारी नतिजा सार्वजनिक
बागमती कांग्रेसको पदाधिकारी नतिजा सार्वजनिक

काठमाडौं । गत शनिबार सम्पन्न नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारी निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार...

सभापतिलाई दायाँ–बायाँ राखेर प्रकाशमानले खोले सम्पर्क कार्यालय
सभापतिलाई दायाँ–बायाँ राखेर प्रकाशमानले खोले सम्पर्क कार्यालय

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । मंगलबार सिंहदरबारअगाडि...

काँग्रेस बागमती प्रदेशः पदाधिकारीको नतिजा सार्वजनिक, क- कसले जिते ? (मतपरिणामसहित)
काँग्रेस बागमती प्रदेशः पदाधिकारीको नतिजा सार्वजनिक, क- कसले जिते ? (मतपरिणामसहित)

काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेश पदाधिकारी निर्वाचनको मंगलबार बिहान सार्वजनिक गरिएको मतपरिणाअनुसार प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन...

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज

काठमाण्डौं । आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १९९६ देखि डिसेम्बर ७ लाई नागरिक...

सेनाको हेलिकप्टर दुर्घटना, दुई जना पाइलटको ज्यान गयो
सेनाको हेलिकप्टर दुर्घटना, दुई जना पाइलटको ज्यान गयो

काठमाण्डौं । पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ । पाइलटहरु मेजर इरफान बर्चा र मेजर...

करारलाई स्वत स्थायी गर्ने त्रिविको निर्णयप्रति आपत्ति
करारलाई स्वत स्थायी गर्ने त्रिविको निर्णयप्रति आपत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले करारमा रहेको जनशक्तिलाई स्वतः स्थायी गर्ने निर्णयप्रति त्रिविका पूर्व पाँच जना उपकुलपतिले आपत्ति जनाएका छन् ।...

यू–१९ नेपाली महिला फुटबल टोली बंगलादेश प्रस्थान गर्दै
यू–१९ नेपाली महिला फुटबल टोली बंगलादेश प्रस्थान गर्दै

काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली महिला टोली आज बंगलादेश प्रस्थान गर्दैछ । मंगलबारबाट सुरु हुने...