ति ग्रिनेडहरु बीपीले अब बसन्त शम्शेरलाई दिनु थियो । बीपी भर्खरै लिएका ग्रिनेडको झोला बोकेर बसन्त शम्शेरलाई पर्खिरहेका थिए ।...