प्रजातन्त्र सेनानी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य श्रेष्ठको निधन – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

प्रजातन्त्र सेनानी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य श्रेष्ठको निधन


नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको शुक्रबार मोडल अस्पतालमा निधन भएको छ ।
नेपाली कांग्रेस काठमाडौका पूर्व जिल्ला सभापति समेत रहेका सेनानी श्रेष्ठ प्रजातन्त्रको लागि संघर्ष गर्दा पञ्चायती व्यवस्थाको विरोध गरेको अभियोगमा १४ वर्ष जेल जीवन विताएका थितए ।
नेता श्यामलाल श्रेष्ठलाई बिहीबार दिउँसो व्रेन ह्यामरेज भएपछि मोडल हस्पिटलमा भर्ना गरिएको कांग्रेसका नेता लोकेस ढकालले बताए ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ मंसिर २६, १५: ५१

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ मंसिर २६, १५: ५१

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ मंसिर २६, १५: ५१

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...