
नयाँ विकल्प,
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ। सोमबार दिउँसो २ बजेका लागि बाेलाइएकाे साे बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।
बैठकमा विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल हुने बताइएको छ।
अहिले २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता सम्बन्धी विवाद रहेको कांग्रेसले बताएको छ। यस्तै, उक्त विवादका कारण भदौ १८ मा गर्ने भनिएको वडा अधिवेशन असोजसम्मका लागि सारिएको छ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...