कार्यवाहक प्रधानमन्त्री पाएका खाणले गरे पशुपतिनाथको दर्शन – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

कार्यवाहक प्रधानमन्त्री पाएका खाणले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्री बनेका बालकृष्ण खाणले पशुपतिनाथको पूजाआजा गरेका छन् ।

शनिबार विहान परिवारका अन्य सदस्यसहित खाणले पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेका हुन । सर्वसाधारणसँगै लाइनमा बसेर पशुपतिनाथको दर्शन गरे ।

दर्शन गर्ने क्रममा वासुकी, सत्यनारायणलगायतका मन्दिरको समेत दर्शन गरे। दर्शनकै क्रममा लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरेका थिए ।

सम्बन्धित समाचार

गगनको सम्बोधन : सरकारलाई खबरदारी, देउवा समूहको भेलाबाट आलोचना गर्नेलाई दिए जवाफ
गगनको सम्बोधन : सरकारलाई खबरदारी, देउवा समूहको भेलाबाट आलोचना गर्नेलाई दिए जवाफ
  • २०७८ कार्तिक १३, ११: ५२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार सञ्चालनमा देखिएको शासकीय अराजकता, विधिको शासन, आर्थिक अनुशासन, नागरिकका दैनिक समस्या...

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनुपर्छ : सहमहान्त्री डिला संग्रौला
कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनुपर्छ : सहमहान्त्री डिला संग्रौला
  • २०७८ कार्तिक १३, ११: ५२

लतिलपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदाय अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
  • २०७८ कार्तिक १३, ११: ५२

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा...