
काठमाडौँ । चारवटा प्रदेश सरकारको नेतृत्व समालेको नेकपा एमाले सोमबारबाट शून्यमा झरेको छ ।
२०७४ मा भएको संघ र प्रदेशसभा निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको एमाले अहिले आएर चार प्रदेश सरकारबाट शून्यमा झरेको हो । गण्डकी, लुम्बिनी र बागमती प्रदेश सरकारको नेतृत्व गुमाएको एमालेले सोमबार थप प्रदेश १ सरकारको नेतृत्व पनि गुमाएको छ ।
चारवटै प्रदेशमा एक्लै बहुमतको सरकार बनाउन सफल एमाले पछिल्लो समय सबै गुमाउन पुगेको हो । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि एमाले अब पूर्ण प्रतिपक्षमा रहेको छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी...