माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको स्थायी छ।

एक नेताहरुका अनुसार पार्टीको आन्तरिक सांगठनिक विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ । आगामी पुसमा राष्ट्रिय सम्मेलनको तयारी र त्यसअघि पार्टी संगठनलाई व्यवस्थित बनाउने प्रयासमा रहेको माओवादी केन्द्रले कात्तिक २५ गतेसम्म सदस्यता अद्यावधिक गर्ने टाइमलाइन तोकेको छ ।

यसैबीच सोमबार मात्रै सत्तारुढ दलले गठन गर्ने भनेर गरिएको राजनीतिक संयन्त्रका बारेमा समेत बैठकमा छलफल हुनेछ ।

सम्बन्धित समाचार

गगनको सम्बोधन : सरकारलाई खबरदारी, देउवा समूहको भेलाबाट आलोचना गर्नेलाई दिए जवाफ
गगनको सम्बोधन : सरकारलाई खबरदारी, देउवा समूहको भेलाबाट आलोचना गर्नेलाई दिए जवाफ
  • २०७८ कार्तिक २३, १२: १५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार सञ्चालनमा देखिएको शासकीय अराजकता, विधिको शासन, आर्थिक अनुशासन, नागरिकका दैनिक समस्या...

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनुपर्छ : सहमहान्त्री डिला संग्रौला
कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनुपर्छ : सहमहान्त्री डिला संग्रौला
  • २०७८ कार्तिक २३, १२: १५

लतिलपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदाय अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
  • २०७८ कार्तिक २३, १२: १५

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा...