माओवादीको केन्द्रीय समिति बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरू – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

माओवादीको केन्द्रीय समिति बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरू

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरू भएको छ ।

अनुपम फुडल्याण्डमा सुरु भएको बैठकमा पार्टीको पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रिय सदस्यहरुको मनोनित गर्ने एजेन्डा तय गरिएको एक नेताले बताए ।

गत पुषमा सम्पन्न पार्टीको आठौं महाधिवेशनबाट मोओवादी केन्द्रले सर्वसम्मत केन्द्रीय समितिको चयन गरेको थियो । महाधिवेशनपछि केन्द्रीय पदाधिकारीको पूर्णताका गत शुक्रबारबाट माओवादी केन्द्रीय समितिको बैठक जारी छ । पार्टीको पदाधिकारी चयन लगायतका विषयमा शुक्रबार सहमति नजुटेपछि बैठक आइतबारसम्मका लागि स्थगित भएको थियो ।
आइतबार प्रतिनिधिसभा बैठक र पदाधिकारी विषयमा सहमति नजुटेका कारण सोमबारका लागि बैठक बोलाइएको थियो ।

सम्बन्धित समाचार

श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
  • २०७८ फाल्गुन २३, १३: ०१

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य...

एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
  • २०७८ फाल्गुन २३, १३: ०१

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप...

राज्यले नागरिकको आवाज दबाउन खोज्यो : कांग्रेस सभापति थापा
राज्यले नागरिकको आवाज दबाउन खोज्यो : कांग्रेस सभापति थापा
  • २०७८ फाल्गुन २३, १३: ०१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राज्यले नागरिकको आवाज दबाउँदै अधिनायकवादी शैलीमा शासन सञ्चालन गर्न खोजेको आरोप लगाएका...