
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । १८ चैतमा भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने बताइएको छ । १९ चैतमा हुने भेटघाटलाई महत्वकासाथ हेरिएको छ । भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेट गर्नेछन् ।
प्रधानमन्त्री देउवा २० चैतमा स्वदेश फर्किनुअघि वाराणासी पुग्ने कार्यक्रम रहेको छ । भ्रमणमा पत्नी आरजु राणा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, मन्त्री र सचिवहरु सहभागी हुने मन्त्रालयले जनाएको छ ।
काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकको निर्णयअनुसार कर्णाली...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...