काँग्रेसले बाेलायाे ३० चैत्रमा केन्द्रीय समितिकाे बैठक – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

काँग्रेसले बाेलायाे ३० चैत्रमा केन्द्रीय समितिकाे बैठक

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ र चुनावी घोषणा पत्रका बारेमा छलफल गर्न नेपाली कांग्रेसले चैत ३० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक बुधबार दिनको २ बजे बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति मार्फत जानकारी दिएका हुन् ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो । बैठकमा पार्टीको चुनावी रणनीति, निर्वाचन तयारी र घोषणा पत्र लगायतका विषयमा केन्द्रीय हुन सक्ने पौडेलले बताए ।

यस्तो छ विज्ञप्ति..

सम्बन्धित समाचार

सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
  • २०७८ चैत्र २८, १८: ०५

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७८ चैत्र २८, १८: ०५

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७८ चैत्र २८, १८: ०५

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...