उर्मिलाले छाडिन् कमल थापाको राप्रपा नेपाल – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

उर्मिलाले छाडिन् कमल थापाको राप्रपा नेपाल

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी छाडेकी छन् ।

केन्द्रीय सदस्य तथा महिला संगठन विभाग उपाध्यक्ष अधिकारीले अध्यक्ष थापालाई सम्बोधन गर्दै राजीनामा दिएकी हुन्।

केन्द्रीय सदस्य र साधारण सदस्यबाट राजीनामा दिएको उनले बुझाएको पत्रमा उल्लेख छ।

बुधबार केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पनि राप्रपा नेपाल परित्याग गरेका थिए ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७९ बैशाख १६, ०९: ५३

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ बैशाख १६, ०९: ५३

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७९ बैशाख १६, ०९: ५३

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...