
काठमाडौं । नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीहरुमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन् ।
धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता पहिचान भएको उल्लेख गर्दै धर्म उनले शुभकामना सन्देशमार्फत , संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र सम्वर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताए ।
राज्यले पनि यसको संरक्षण, विकास र प्रवद्र्धनको नीति लिएको उल्लेख गर्दै हाम्रा चाडपर्व, सांस्कृतिक रीतिरिवाज र रहनसहनको संरक्षण र सम्वर्द्धन गर्न यस पर्वले सबैलाई थप प्रेरणा मिल्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे ।
नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने तथा सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरे ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...