
गोरखा । निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बैठकमा खुकुरीसहित पुगेका मनोज गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै बैठकमा सहभागी भएका उनले झोलामा खुकुरी लिइएको डीएसपी लिलाराज लामिछानेले बताए ।
शंका लागेर झोला चेकजाँच गर्दा खुकुरी भेटिएको उनको भनाइ छ । गुरुङ प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...