२२ हजार मत गन्न बाँकी हुँदा बालेन शाह २० हजारले अग्रता – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

२२ हजार मत गन्न बाँकी हुँदा बालेन शाह २० हजारले अग्रता

काठमाडौं । महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) शाहले ५४ हजार ७ सय १८ मत प्राप्त गरेका छन् । यो समाचार तयार पार्दा सम्म १ लाख ६८ हजार ४ सय ८७ मतमध्ये साह २० हजार ७ सय ४३ मतान्तरले अघि छन् ।

कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत प्राप्त गरेकी छिन् । एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले ३३ हजार ९ सय ७५ मत प्राप्त गरेका छन् ।

स्थापित र शाहबीचको मतान्तर २० हजार ७ सय ४३ छ भने सिंह र साहको मतान्तर २० हजार १ सय १० रहेको छ । काठमाडौं महानगरपालिकामा २२ हजार ५६४ मत गणना गर्न बाँकी छ ।

सम्बन्धित समाचार

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०७९ जेष्ठ ११, ०९: ४१

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...

श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
  • २०७९ जेष्ठ ११, ०९: ४१

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य...

एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
  • २०७९ जेष्ठ ११, ०९: ४१

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप...