
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसले निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनित गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा १३३ सदस्य मनोनित गरेका हुन् ।
सभापति देउवाले कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेका थिए । सो समितिमा प्रधानमन्त्री देउवाले १३३ सदस्य मनोनित गरेका हुन् । आशन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सम्पूर्ण तयारी धमाधम भइरहेको छ । सोहि क्रममा नेपाली कांग्रेसले निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...