जीवन विज्ञान सार – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

जीवन विज्ञान सार

कविता: कृष्ण प्रसाद न्यौपाने

आखिर जीवन विज्ञान रहेछ एक ।
न भक्ति भो यो ज्ञान नभो विवेक ।।

जन्मेर आखिर जीवनको सत्यलाई नचिनि ।
तयारी गर्दैछु चौरासी लाखलाई फनफनी ।।

आनन्द पाउँन गरेँ दौडधुप ।
रहेछ आफूभित्रै त्यो विराट स्वरुप ।।

ईश्वर खोज्दै हिंडे मन्दिर धाम ।
बढ्यो त्यसैले लोभ, मोह अनि काम ।।

सुख शान्ति समृद्धिको त्रिवेणी यो जीवन ।
आफ्नै परम तत्वसँग गर्नैपर्छ मिलन ।।

सुख सागर छातीभित्रै छ हिड्यौं बाहिर माग्दै ।
जीवनका चुनौतीमा हिंड्न थाल्यौं भाग्दै ।।

सुखमा माग्दै हिंड्यौ हामी पति पत्नी छोरा ।
पाप पुण्य एक्लै भोग्छन् कसले भोग्ने हो र ।।

सबै धर्मशास्त्र भन्दा माथि उठ्या छ ज्ञान ।
सनातन र नविनतम्को एउटै जीवन विज्ञान ।।

सम्बन्धित समाचार

जेन्जी गणेश अस्ताए
जेन्जी गणेश अस्ताए
  • २०७४ पुष १७, ०९: १४

-सुन्दर पन्त, नागार्जुन-१०, काठमाडौं निलो क्रान्तिका योध्दाहरु अन्धो छैनौ भने हेर बहिरो छैनौ भने सुन आगोको लप्कामा जलेको गणेशको बारेमा...

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम
  • २०७४ पुष १७, ०९: १४

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिका अमर साधक तथा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध...

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०७४ पुष १७, ०९: १४

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...