आगामी चुनावसम्म गठबन्धन रहन्छः देउवा (भिडियाे सहित) – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

आगामी चुनावसम्म गठबन्धन रहन्छः देउवा (भिडियाे सहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर आज बिहान स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने बताए । देउवाले भने, ‘गठबन्धन पूरै समयसम्म रहन्छ । यस बारे कुनै शंका नगर्दा हुन्छ ।’

प्रधानन्यायाधीश प्रकरणबारे कुनै कुरा पनि बोल्न नचाहेका प्रधानमन्त्री देउवाले पत्रकार सम्मेलनको सुरुमै देउवाले कोप–२६ सम्मेलनबाहेक अरु प्रश्न नसोध्न आग्रह गरे ।

धेरै देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग सम्मेलनमा विभिन्न विषयमा कुराकानी गरेको जानकारी दिदै उनले नेपालप्रति छिमेकीको सदभाव नजिकिएको बताए ।

सम्बन्धित समाचार

यो अन्तरिम सरकार निष्पक्ष र तटस्थ छ कि छैन भनेर कसरी मूल्यांकन गर्ने ?
यो अन्तरिम सरकार निष्पक्ष र तटस्थ छ कि छैन भनेर कसरी मूल्यांकन गर्ने ?
  • २०७८ कार्तिक १८, १०: ४७

१. नेपाली कांग्रेसको अन्तरिम मेलमिलाप नयाँ संविधान २०७२ असोज गते घोषणा भएपछि नेपाली कांसग्रेसले संवैधानिक प्रावधानअनुसारको प्रतिनिधि सभा होस्, या...

इजारायली पाँच महिला सैनिकलाई हमासले बन्धक बनाएको भिडियो सार्वजनिक
इजारायली पाँच महिला सैनिकलाई हमासले बन्धक बनाएको भिडियो सार्वजनिक
  • २०७८ कार्तिक १८, १०: ४७

काठमाडौं। गत वर्ष अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरी बन्धक बनाइएका पाँच महिला सैनिकमाथि हमासका सैनिकले गरेको ज्यादतीसम्बन्धी भिडियो बुधबार...

राष्ट्रपतिलाई एयर एम्बुलेन्समार्फत दिल्ली लाँदा र ल्याउँदाको खर्च भुक्तानी गर्न परराष्ट्रको ताकेता
राष्ट्रपतिलाई एयर एम्बुलेन्समार्फत दिल्ली लाँदा र ल्याउँदाको खर्च भुक्तानी गर्न परराष्ट्रको ताकेता
  • २०७८ कार्तिक १८, १०: ४७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारको लागि एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लैजाँदा र ल्याउँदाको खर्च वापतको रकम भुक्तानी गर्न परराष्ट्र...