सुरक्षा – Page 167 – Naya Bikalpa
May 16, 2024, Thursday

सुरक्षा

चार महिनामा४९४ फरार प्रतिवादी पक्राउ
चार महिनामा४९४ फरार प्रतिवादी पक्राउ

नयाँ विकल्प सुर्खेत- कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिकको पहिलो चार महिनामा ४९४ फरार प्रतिवादी पक्राउ गरेको छ ।...

टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद
टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

नयाँ विकल्पदिपायल- उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको...

उपत्यकामा सवारी साधनमा लाग्दै आएकाे  जोर विजोर शुक्रबारदेखि हटने
उपत्यकामा सवारी साधनमा लाग्दै आएकाे जोर विजोर शुक्रबारदेखि हटने

नयाँ विकल्पकाठमाडाैं- काठमाडौं उपत्यकामा लागु भएको जोर विजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको...

अपरिचित व्यक्ति देखे तुरून्त हामीलाइ खबर गर्नुः  प्रहरी
अपरिचित व्यक्ति देखे तुरून्त हामीलाइ खबर गर्नुः प्रहरी

नयाँ विकल्प धुन्चे – गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरूप्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको...

अपहरण तथा बन्धक बनाई बलात्कार गर्ने अभियुक्तलाई १९ वर्ष कैद
अपहरण तथा बन्धक बनाई बलात्कार गर्ने अभियुक्तलाई १९ वर्ष कैद

नयाँ विकल्प काठमाडाै- सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष...

चल्दैनन् झापाका अधिकांश सिसी क्यामरा,सुरक्षा चुनौती बढ्याे
चल्दैनन् झापाका अधिकांश सिसी क्यामरा,सुरक्षा चुनौती बढ्याे

नयाँ विकल्प चन्द्रकला भण्डारी झापा- विभिन्न चोक, बजार र राजमार्गमा राखिएका सिसी क्यामरा बिग्रिएर काम नलाग्ने भएका छन् । पूर्वी...

नेपाली सेनाको गोरखकाली गुल्मका महिला काेराेनाबाट मृतक   दाहसंस्कारमा
नेपाली सेनाको गोरखकाली गुल्मका महिला काेराेनाबाट मृतक दाहसंस्कारमा

नयाँ विकल्प काठमाडौँ,- कोभिड¬१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर...

गाेरखाकाे  तान्द्राङ बस दुर्घटनामा पाँच घाइते
गाेरखाकाे तान्द्राङ बस दुर्घटनामा पाँच घाइते

नयाँ विकल्प गाेरखा- भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान बस दुर्घटना हँुदा पाँचजना गम्भीर घाइते भएका छन् । काठमाडाँैबाट आरुघाटको...

आतंकबादी समूह बोको हरामद्वारा ३३३ विद्यार्थीकाे अपहरण
आतंकबादी समूह बोको हरामद्वारा ३३३ विद्यार्थीकाे अपहरण

नयाँ विकल्प एजेन्सी – नाइजेरियाको लागोसमा शुक्रबार राति र आइतबार गरी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी यहाँका ३०० भन्दाबढी विद्यार्थी बेपत्ता...

क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन पक्राउ
क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन पक्राउ

नयाँ विकल्प गाइघाट- उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा...