समाज Archives | Naya Bikalpa
February 7, 2023, Tuesday

समाज

कांग्रेसका पूर्वसांसद कर्मा घलेको मृत्यु
कांग्रेसका पूर्वसांसद कर्मा घलेको मृत्यु

  काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद कर्मा घलेको मंगलबार (आज) निधन भएको छ । महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा...

बैंक खाताको बिबरण सार्वजनिक भएकोमा आचार्यकी श्रीमतिको आपत्ति
बैंक खाताको बिबरण सार्वजनिक भएकोमा आचार्यकी श्रीमतिको आपत्ति

काठमाडौँ । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएकोमा आपत्ति जनाएकी छन् ।...

प्रेमप्रसादको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ : महामन्त्री शर्मा
प्रेमप्रसादको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेमप्रसाद आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जाल...

चन्द्रागिरीद्वारा प्रेसर र सुगरका ६० कटेका नगरवासीलाई नगद अनुदान
चन्द्रागिरीद्वारा प्रेसर र सुगरका ६० कटेका नगरवासीलाई नगद अनुदान

काठमाडौं । काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिकाले ६० वर्ष उमेर पुगेका प्रेसर (उच्चरक्तचाप) र सुगर (मधुमेह)बाट प्रभावित नगरवासीलाई औषधी खर्च बापत...

सभामुखमा देवराज घिमिरे निर्वाचित
सभामुखमा देवराज घिमिरे निर्वाचित

काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा...

“टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे”
“टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे”

पोखरा । फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार विहान साढे १० बजे...

फरेन्सिक विज्ञद्वारा शव पहिचान शुरु, पहिचान नभएका शब काठमाडौ लगिने
फरेन्सिक विज्ञद्वारा शव पहिचान शुरु, पहिचान नभएका शब काठमाडौ लगिने

पोखरा । काठमाडौंबाट पोखरा आएका दुई फरेन्सिक विज्ञहरुले शव पहिचान कार्य शुरु गरेका छन् । यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु...

दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले
दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले

पोखरा । प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौँ गएका थिए । पदाधिकारीको बैठक सकेर...

पोखरा विमान दुर्घटना : एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको पूरा भएन
पोखरा विमान दुर्घटना : एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको पूरा भएन

काठमाडौं । पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आएकी...

पोखरा विमान दुर्घटना : शोकमा डुब्यो पर्वत
पोखरा विमान दुर्घटना : शोकमा डुब्यो पर्वत

काठमाडौं । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ । मृतक...

Page 1 of 651234Next ›Last »