नयाँ विकल्प विशेष संवाददाता – Naya Bikalpa
May 12, 2024, Sunday

Author: नयाँ विकल्प विशेष संवाददाता

जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ

काठमाडौं। छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस अध्ययनका लागि छनोटमा परेर सिफारिस भएका विद्यार्थीको नाम परिवर्तनको विषयमा स्पष्ट जवाफ दिन नचाहने शिक्षा, विज्ञान...

छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम

काठमाडौँ। बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्नको लागि चिकित्सा शिक्षा आयोगले सिफारिसमा परेका विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम पठाइएको फेला...

भारतद्वारा बैतडी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास
भारतद्वारा बैतडी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

बैतडी । पाटन नगरपालिकाका मेयर श्री गौरी सिंह रावल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री अविनाश कुमार सिंहले बैतडी...

नेपाल एयरलाइन्सको जहाज मर्मतमा ढिलाई हुनुको कारण छानबिन गर्न समिति गठन
नेपाल एयरलाइन्सको जहाज मर्मतमा ढिलाई हुनुको कारण छानबिन गर्न समिति गठन

काठमाडौं । नेपाल वायुसेवा निगमको ९ एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन उपसमिति गठन गरिएको छ । निगमका...

संसदीय छानबिन समिति नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिनेः नेता सिटौला
संसदीय छानबिन समिति नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिनेः नेता सिटौला

काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति...

प्रतिनिधिसभाको बैठक बन्यो प्रभावित
प्रतिनिधिसभाको बैठक बन्यो प्रभावित

काठमाडौं । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक प्रभावित बनेको छ । बैठक अघि तयारीका लागि बस्नुपर्ने...

कोशी प्रदेशसभाको अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस
कोशी प्रदेशसभाको अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस

विराटनगर । कोशी प्रदेशको बजेट अधिवेशन बैशाख ३१ गते गर्ने आह्वान गरिएको छ । एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त...

संसद र दलिय वैठक छाडेर सल्यानको गाउँपालिका भवन उद्घटन गर्न जाँदै प्रधानमन्त्री
संसद र दलिय वैठक छाडेर सल्यानको गाउँपालिका भवन उद्घटन गर्न जाँदै प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जे बोल्छन् त्यो गर्दैनन् र जे गर्दैनन् त्यही बोल्छन् भन्नेमा धेरै नेपाली नागरिकलाई थाहा नभएको...

भारतकाे निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्दहुँदै
भारतकाे निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्दहुँदै

धनगढी । भारतमा भइरहेको लोकसभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द हुने भएका छन् । भारतको उत्तर प्रदेश राज्यको खिरी...

आजदेखि संसदको बजेट अधिवेशन सुरु हुँदै
आजदेखि संसदको बजेट अधिवेशन सुरु हुँदै

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद...

Page 1 of 4171234Next ›Last »