
नयाँ विकल्प,
काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ। घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएकाे अख्तियार स्राेतले जनाएकाे छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग मा कार्यरत नेपाल प्रहरीका ड्राइभर र पछुवा गाडीमा हिँड्ने प्रहरीलाई कोरोना संक्रमण लागेको थियो। अख्तियारमा कार्यरत ५० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण पुस्टी भइसकेका छ।
कर्मचारी तथा सुरक्षाकर्मीमा काेराेन संक्रमण देखिएपछि घिमिरे कार्यालय आएका थिएनन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...