
काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री बनाउने तयारी गरेका हुन् ।
शिक्षक आन्दोलन चर्किँदै गएपछि सोमबार विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि रिक्त रहेको शिक्षामन्त्रीमा पन्तलाई जिम्मेवारी दिने तयारी भएको स्रोतको भनाइ छ ।
गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
काठमाडौं : जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ । मंगलबार...
पोखरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् । बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै...