लायन्स क्लबस् अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफ, नेपालको दोस्रो डिस्ट्रिक्ट क्याबिनेट बैठक भव्यरुपमा सम्पन्न – Naya Bikalpa
November 26, 2025, Wednesday      Epaper

लायन्स क्लबस् अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफ, नेपालको दोस्रो डिस्ट्रिक्ट क्याबिनेट बैठक भव्यरुपमा सम्पन्न

काठमाडौं । लायन्स क्लबस् अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफ, नेपालको दोस्रो डिस्ट्रिक्ट क्याबिनेट बैठक शुक्रबार बेलुकी सम्पन्न भएको छ । District Governor Keshar Bahadur Bhandari को अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा डिष्ट्रिक ३२५ एफले २०२५/२६ का प्रत्येक गतिविधिहरु समय अघावै पूरा गरेर अगाडि वढिरहेकोले अन्तरास्ट्रियले LCIF ले दिएको टारगेट तिस हजार अमेरिकी डलर रहेको थियो ।

जसअनुसार पाचौंँ महिनामै पैतिसहजार डलर जम्मा भइसकेको एलसीआइएफ कोर्डिनेटर धु्रवबहादुर कार्कीले बताए । गभर्नर लायन केशर वहादुर भण्डारीले दोस्रो क्वाविनेट वैठकमा उपस्थित क्लवहरुलाई हैसला प्रदान गर्दै डिष्ट्रक ३२५ एफलाई उचाइमा पुराउन सहयोग गर्ने सवैलाई धन्यवाद व्यक्त गरेका थिए ।LCIF Area Leader Rajan Lamsal, GAT Area Leader Shambhu Prasad Ghimire, Council Treasurer Nabraj Sapkota, Council Joint Secretary Binay Basnet, District Intenactional का Governor Parbati Kharel Pandey , District इका Hira Gupta लगायत विभिन्न अग्रज लायन व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमको गौरव र सौन्दर्यताले क्याविनेट बैठक भव्य र सभ्य देखिन्थ्यो । दोस्रो क्याबिनेट बैठकको महत्वपूर्ण कार्यक्रममाः

Khanal, IPDG Shankar Kumar Sharda, 1st VDG Ajaya Prasad Khanal, 2nd VDG Manoj Kumar Sapkota, MD Service for Children Chairperson Shiva Kumar Katawal, PDG Rudrahari Gyawali, PDG Madhukar Kumar Upadhyaya, PDG Ram Shrestha, PDG Sushma Sharma, PDG District Chief Advisor Hari Shankar Niraula, District Cabinet Secretary Indra Bahadur Karki, District Cabinet Treasurer Dr. Subhash Ghimire, Multiple District Administrator Pradumna Kumar Pokharel, Leo District Council President Akriti Neupane लगायत District का विभिन्न जिम्वेवारीमा रहेका, राजन थापा, वसन्तवहादुर थापा, धुर्ववहादुर कार्की, कृष्णज्योती शाक्य, दामोदर प्रसाद दवाडी लगायत व्यक्तित्वहरूले क्याविनेट वैठकमा विषयगत प्रतिवेदन पेस गरेका थिए । एडभाइजरहरू, क्लस्टर चिफहरू, चिफहरू, Additional Cabinet Secretaries, Treasurers, Region Chairpersons, Zone Chairpersons, District Chairpersons, क्लबका पदाधिकारी, सदस्यहरू तथा लियो क्लबका सदस्यहरूको उल्लेखनिय उपस्थितिले कार्यक्रमलाई भव्य र सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

कार्यक्रमको होस्ट भक्तपुर दिब्यश्वरि, भक्तपुर बासडोल भिलेज, भक्तपुर गुप्तेश्वर, भक्तपुर समाज, काठमाडौं फेल‍ोसिप, काठमाडौ हलेसि, काठमाडौं कागेश्वरी र काठमाडौं इमाडोल रहेका थिए । सेकेन्ड क्याविनेट मिटिङ्गमा उत्कृष्ट कार्य गर्ने विभिन्न क्लव तथा लायन लिडरहरुलाई District Governor Keshar Bahadur Bhandari तथा First Lady lion Bhadra Bhandari Parajuli ले अन्तर्राष्ट्रिय पिन तथा टोकनबाट सम्मान प्रदान गरिएको थियो । कार्यक्रम सुरु हुनुभन्दा पहिले स्कुलका विद्यार्थीहरुवाट सास्कृतिक नाच गानले कार्यक्रमलाई रमणिय बनाएको थियो ।

यसैक्रमा लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत लायन्स क्लव अफ नेपाल जर्नालिष्टका प्रेसिडेण्टलाई अगष्ट महिनाको वेस्ट अफ द मन्थवाट सम्मान,डिष्ट्रिक म्यागेजिन चिफ दामोदरप्रसाद दवाडीलाई डिष्ट्रिकले दिएको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गरेकोले लायन्स अन्तर्राष्ट्रिय पिन तथा अवार्ड वाट सम्मान, जर्नालिष्ट क्लववाट नेपाल लाईफ फाउण्डेसनमा १२ जना आजीवन सदस्य भएकाहरुलाइ टोकनवाट सम्मान गरिएको थियो ।

जसअनुसार प्रेसिडेन्ट लायन रिता ढकाल, चार्टर्ड प्रिसिडेन्ट लायन योगेन्द्र प्रताप शाही, लायन नेत्र न्यौपाने, लायन दामोदर प्रसाद दवाडी, लायन गौरवबाबु पोखरेल, लायन विमल ठाकुर, लायन असरफ अनुअर, लायन प्रज्वल थापा, लायन राजिवकुमार दियो, लायन अप्सरा अधिकारी, लायन रुकुमसिंह जागरी र जर्नालिष्ट क्लब अफ नेपाल रहेका थिए । उक्त दोस्रो क्याबिनेट बैठक दुई सेसनमा सञ्चालन भएको थियोे । जसअनुसार उद्घाटन सत्रमा अन्य डिष्ट्रिक्टका लायन्स लिडरहरुले शुभकामना मन्तव्य र दोस्रो सेसनमा डिष्ट्रिक्टको आर्थिक प्रतिवेदन तथा सांगठनिक प्रतिवेदन पेश गरिएको थियो । आर्थिक प्रतिवेदन डिष्ट्रिक्ट टेजरर लायन डा. शुवास घिमिरे र सांगठनिक प्रतिवेदन डिष्ट्रिक्ट सेक्रेटरी लायन इन्द्रबहादुर कार्कीले गरेका थिए । दुवै सेसनको कार्यक्रम सञ्चालन नम्र र सभ्य भाषामा डिष्ट्रिक्ट सेक्रेटरी इन्द्रबहादुर कार्कीले गरेका थिए । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ
सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ
  • २०८२ मंसिर १०, १३: १५

काठमाडौं : सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति पक्राउ परेका छन् । गत भदौ २४ गते...

विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन
विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन
  • २०८२ मंसिर १०, १३: १५

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागिपरेको बताएका छन् । बुधबार...

कांग्रेस नेता घिमिरेको नेतृत्वमाथि कटाक्ष– ‘डेढ महिने बैठकले विश्वको कीर्तिमान तोड्यो’
कांग्रेस नेता घिमिरेको नेतृत्वमाथि कटाक्ष– ‘डेढ महिने बैठकले विश्वको कीर्तिमान तोड्यो’
  • २०८२ मंसिर १०, १३: १५

काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी केन्द्रीय कार्यसमिति बैठक डेढ महिना गुज्रँदासमेत निष्कर्षमा नपुगेको भन्दै नेतृत्वप्रति गम्भीर प्रश्न...