उपत्यकामा कांग्रेसकाे विशाल प्रदर्शन (फाेटाे फिचर ) – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

उपत्यकामा कांग्रेसकाे विशाल प्रदर्शन (फाेटाे फिचर )

नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसको आव्हानमा देशव्यापी भएको विरोध प्रदर्शनको क्रममा सोमबार जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा राजधानीमा विशाल जुलुस र सभा सम्पन्न भएको छ।

राजधानकिो पद्मोदयमोड, पुतलीसडक, लैनचौर, बसन्तपुर र शहिदगेट फरक फरक स्थानबाट शुरु भएको जुलुस शान्तिबाटिकामा एककिकृत भएको थियो । शान्तिवाटिकाबाट शुरु भएको एकीकृत जुलुस बागबजार, पुतलीसडक, कमलादी, गणेशस्थान घण्टाघर हुँदै पुन शान्तिबाटिकामा पुगेको थियो ।

काठमाडौको जुसुसको नेतृत्व केन्द्रीय सदस्य किरण गिरी, हरि न्यौपाने, सांसद राजेन्द्र केसी, भिमसेनदा प्रधान, कांग्रेस काठमाडौका पूर्वसभापति तीर्थराम डंगोल, जिल्ला सभापति सबुज (कृष्ण) बानियाँ लगायतका नेताहरुले गरेका थिए ।

सम्बन्धित समाचार

नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
  • २०७७ मंसिर २९, १५: ०४

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि...

असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
  • २०७७ मंसिर २९, १५: ०४

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...

भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ताको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ
भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ताको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ
  • २०७७ मंसिर २९, १५: ०४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार कार्यलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने...