संवैधानिक परिषद्काे बैठकमा देउवा बहिस्कार गर्ने – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

संवैधानिक परिषद्काे बैठकमा देउवा बहिस्कार गर्ने


नयाँ विकल्प
काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी अध्यादेश जारी गरेपछि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि बैठक बहिस्कार गर्ने भएका छन् । आज साँझ बोलाइएको परिषद् बैठकमा देउवा नजाने उनका स्वकीय सचिव भानु देउवाले बताए ।


आज मंगलबार बिहान तय गरिएकाे परिषद् बैठकमा भने देउवा सहभागी हुन पुगेका थिए । गत आइतबार तय गरिएकाे परिषद्काे बैठकमा भने देउवाले सहभागिता नजनाउने जानकारी दिएका थिए ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ मंसिर ३०, १६: २५

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ मंसिर ३०, १६: २५

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...

देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
  • २०७७ मंसिर ३०, १६: २५

काठमाडौँ । आज देशका अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। धेरै स्थानमा हल्कादेखि...