राष्ट्रिय सङ्गीतकर्मी सङ्घ पोखरामा गायक – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ पोखरामा गायक

नयाँ विकल्प

पाेखरा- राष्ट्रिय सङ्गीतकर्मी सङ्घ पोखरा नगर कमिटीको प्रथम अधिवेशनले सुनिल गायकको नेतृत्वमा १५ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

कमिटीको प्रथम उपाध्यक्षमा शाहिल गायक, द्वितीय उपाध्यक्षमा टङ«क चापागार्इं, महिला उपाध्यक्षमा शान्ति बराल, महासचिवमा कुमार गौतम, सचिवमा उमेश अधिकारी, सहसचिवमा किरण अधिकारी, कोषाध्यक्षमा सविना क्षेत्री र सहकोषाध्यक्षमा तारा बाँस्तोला निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा बलराम अधिकारी, मोहन माल्बुल, प्रदीप ठकुरी, सुचेन्द्र परियार, रीता बराल र निश्चल श्री रहेका । अधिवेशनमा नेपाल पत्रकार महासङ्घ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, राष्ट्रिय सङ्गीतकर्मी सङ्घ केन्द्रिय कमिटिका सहसचिव लोकराज सापकोटा र राष्ट्रिय सङ्गीतकर्मी सङ्घ गण्डकी प्रदेशका कृष्णप्रसाद गौतमलगायतले नवनिर्वाचित समिति कला सङ्गीतका क्षेत्रमा क्रियाशील बन्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७७ पुष २६, १४: ३१

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७७ पुष २६, १४: ३१

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७७ पुष २६, १४: ३१

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...