
नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य, कंचनपुरका पूर्वसभापति गंगादत्त जोशीको निधन भएको छ ।
उच्च रक्तचापका कारण जोशीको कञ्चनपुरस्थित आफ्नै निवासमा निधन भएको कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री तारणीदत्त चटौतले जनाएका छन् ।
स्वर्गीय जोशीका तीन छोरा प्रेम , टंकप्रसाद र केशव रहेका छन् । २०४६ सालको जनआन्दोलन, २०५९ को प्रतिगमनबिरुद्धको आन्दोलन र २०६१ माघ १९ पछिको शाही कदमबिरुद्धको आन्दोलनमा जोशी सक्रिय सहभागी थिए ।
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...