
नयाँ विकल्प
काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरू भएको छ।
प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्च अदालतले बदर गरेपछि भावी रणनीतिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्।
बैठक बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक याे समाचार तयार गर्दा चलिरहेकाे छ । प्रतिनिधि सभा पुनर्स्थापना पछि अब बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विरूद्ध अविस्वासकाे प्रस्ताव दर्ता हुनेछ ।
साे प्रस्ताव कसरी फेस गर्ने र आगामी दिनमा आफ्नाे सरकार विरूद्ध हुने गतिविधिबारे आफूनिकटलाई ओलीले के भन्छन् भन्नेमा आमचासो छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...