
नयाँ विकल्प
महाेत्तरी- महोत्तरीबाट नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी-सर्लाही इञ्चार्ज समातिएका छन्। विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमलबहादुर सुसलिङलाई पक्राउ गरेको हो।
आइतबार राति महोत्तरी प्रहरीले उनलाई गौशाला नगरपालिका-११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ। सर्लाहीमा चन्दा आतंक मचाएपछि प्रहरीले खोजि सुचिमा राखेका शुसलिङ्गलाई आइतबार साझ पक्राउ गरीएको हो।
उनी प्रहरीको खोजीमा थिए। प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालयमा राखे पनि यसबारे विस्तृत जानकारी दिएको छ। महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले सुसलिङ पक्राउ परेको पुष्टि गरे। सरकार तथा प्रतिवन्धित विप्लब समुह विच बार्ताकाे तयारी भैइरहेका बेला जिल्ला इञ्चार्ज पक्राउ परेका हुन ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...