
नयाँ विकल्प,
काठमाडाैं-प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद भवन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् ।
बुधबार १ बजेकालागि ताेकिएकाे बैटकमा सहभागी हुन ओली १५ मिनेट अगाडि नै संसद भवन पुगेका थिए । पनि केही बेरमै उनी संसद भवनबाट बाहिरिएका हुन् । पुनर्थापना पछि आज प्रतिनिधि सभाको दोस्रो बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियाे ।
उनी पौने एक बजे संसद भवन पुगेका थिए। १५ मिनेटपछि उनी संसद भवनबाट बाहिरिएका हुन्। बाहिर निस्कने क्रममा ओलीले केही बेर एमालेका नेता सुभास नेम्वाङसँग कुराकानी गरेका थिए।
संसद बैठक बस्न ढिलो हुने थाहा पाएपछि प्रधानमन्त्री बाहिरिएकाे नेता सुबास नेम्बाङले बताए
यसअघि आइतबारको बैठक नेपाली कांग्रेस र जनता समाजवादीको अवरोधा कारण बैठक बस्न सकेको थिएन्।
उक्त बैठकलाई प्रचण्ड नेपाल समूहले पनि बहिस्कार गरेको थियो।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...