
नयाँ विकल्प,
काठमाडाैं- लहानको मालपोत कार्यालयमा बम बिस्फोट, भएकाे छ , विस्फाेटमा परि ७ घाइते भएका छन् ।
सिरहा लहानस्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाेट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका जनाएकाे छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । विस्फोट कसले गराएकाे हाे भन्नेबार अहिले सम्म नखुलेपनि प्रहरीले अनुसन्धान सुरू गरिसकाेकाे छ ।
विस्फाेटबाट भएकाे क्षतिकाे विवरण आउन बाँकी छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...