
नयाँ विकल्प
काठमाडाैं- नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई कारवाही गर्ने संकेत गरेका छन्।
प्रधानमन्त्री ओलीले आज बालुवाटारमा राखेको संसदीय दलको बैठकमा नेपाल र रावलका स्पष्टिकरणका पत्र कारवाही गर्ने खालका रहेकाे बताएका हुन् । वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण कारवाहीयोग्य रहेको प्रधानमन्त्रीको भनाइ छ।
साथै ओलीले नेपाल र रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएकोले कारवाहीयोग्य रहेको प्रधानमन्त्रीको बताएका थिए । प्रधानमन्त्री ओलीले फागुन २८ मा गरिएका निर्णय फिर्ता नहुने पनि बताएका छन्। आज संसदीय दलको बैठकमा माधव नेपाल र भीम रावलबाहेक झलनाथ खनाल-नेपाल पक्षका अधिकांश सांसद उपस्थित थिए।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...