नेता र कर्मचारीमै कोरोना देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

नेता र कर्मचारीमै कोरोना देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बैशाख १५ गते बुधबारको लागि बोलाइएको बैठक स्थगीत भएको छ । आज दिउँसो एक बजेको लागि बोलाइएको बैठकको तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य र केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजेटिभ देखिए पछि बैठक स्थगित गरिएको हो ।

कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढिरहेको बेला ठूलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले बैठक स्थगित गर्नु परेको कांग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख १५, १२: ०१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख १५, १२: ०१

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख १५, १२: ०१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...