चलचित्र ‘बाह्रमासे’को सुभारम्भ – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

चलचित्र ‘बाह्रमासे’को सुभारम्भ

काठमाडौं । चलचित्र ‘बाह्रमासे’को सुभासाईत सँगै छायाँकन सुरु भएको छ । बिहिबार काभ्रेको नालामा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीको प्रमुख आतिथ्यतामा मुर्हत गरिएको हो । बाह्रमासेको कथा ससक्त र शैली हास्य भएकाले यसले दर्शकको मन जित्ने उत्तम केसीले बताए ।
यो चलचित्रमा जयकिसन वस्नेत, पुजना प्रधान, दिलिप रायमामी, पुरन थापा, प्रदीप पाठक, वल्छी धुर्वे, सीपी पुडासैनी, सुरविर पंडित, रोमा विष्ट, शारदा गिरी, सुनिल सैजु, मोहन वझगाई, पर्दिप तिमिलसेना, विपन कार्की, आसिस श्रर्मालगायतका कलाकारको अभिनय रहेने छ ।
चलचित्रको छायाँकन शुक्रबारबाट काभ्रेदेखि सुरु भएको छ । लय संग्रौला निर्देशित ‘बाह्रमासे’लाई प्रदिप पाठकले निर्माण गर्न लागेका हुन् । कमेडी जनराको यो चलचित्रमा बासु न्यौपानेको छायाँकन, किरण गहालको द्वन्द्व, कल्याण सिंहको सङ्गीत, विक्रम स्वारको नृत्य, पैसा घिमिरेको श्रृगार रहेने निर्देशक लय सँग्रौलाले जानकारी गराए ।

सम्बन्धित समाचार

‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
  • २०७४ मंसिर ४, ०९: ४६

काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत...

‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा
‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा
  • २०७४ मंसिर ४, ०९: ४६

काठमाडौँ ।  आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’...

चलचित्र ‘बाः एक योद्धा’को वितरण कुवेर सिने डिस्ट्रिब्युसनलाई, भदौ १९ बाट प्रदर्शनमा आउने
चलचित्र ‘बाः एक योद्धा’को वितरण कुवेर सिने डिस्ट्रिब्युसनलाई, भदौ १९ बाट प्रदर्शनमा आउने
  • २०७४ मंसिर ४, ०९: ४६

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसनले प्राप्त गरेको छ । निर्माता वसन्त लम्साल र कुवेर...