काेराेनाकाे ‘हटस्पट’ भारत बाहेक अन्तर्राष्ट्रिय उडान आजदेखि बन्द – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

काेराेनाकाे ‘हटस्पट’ भारत बाहेक अन्तर्राष्ट्रिय उडान आजदेखि बन्द


नयाँ विकल्प,


काठमाडाैं- काेराेना संक्रमणकाे तिव्र गतिमा फैलिएकाे भारत (नयाँदिल्ली- काठमाडाैं ) बाहेक आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बन्द हुने भएको छ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आज राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो।

वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले आजदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको थियो।

यस्तै अत्यावश्यक पर्दा आन्तरिक तथा बाह्य चार्टर उडान भने हुने भएको छ। काेराेना संक्रमण तिव्र गतिमा फैलिरहेकाे भारतबाट नेपाल शिधा उडान बन्द नगरिएकाे भन्दै सरकारकाे चाैतर्फि आलाेचना भैरहेकाे छ ।

काठमाडाैं दिल्ली हप्ताकाे दुइवटा उडान नियमित राख्ने सरकारले निर्णय गरेकाे प्रति स्वयं विज्ञहरूले पनि आचर्य ब्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख २३, ११: ५२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख २३, ११: ५२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख २३, ११: ५२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...