
नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी सदन समक्ष राखेको प्रस्ताव अल्पमतमा परेको छ । प्रतिनिधि सभाका दुई सय ७१ जना सांसद मध्ये ओलीको पक्षमा जम्मा ९३ मत मात्र परेको थियो ।
ओलीको विपक्षमा भने १२४ मत परेको छ । जनता समाजबादीका ३३ सांसदमध्ये १५ जनाले भने कतै पनि मत दिन्न भन्ने पक्षमा मत हालेका छन् ।
प्रतिनिधि सभाको आजको कारबाहीमा सत्तारुढ नेकपा एमालेकै माधव नेपाल पक्षका २८ सांसद उपस्थित भएनन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...