राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन – Naya Bikalpa
April 20, 2026, Monday      Epaper

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन


नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिले दिएको समय भित्र कसैले पनि दाबी गरेरनन् ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री ओली संसदमा अल्पमतमा परेकै दिन बैशाख २७ गते बहुमत प्राप्त गर्न सक्ने दलका सांसदलाई सरकार निर्माणको दाबी पेश गर्न आज बिहीबार साँझ ९ बजेसम्मको समय सीमा तोकेको थियो ।

राष्ट्रपति कार्यालयले अहिले भर्खरै विज्ञप्ति जारी गर्दै बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएको र कसैले पनि दाबी नगरेको जनाएको छ ।

सम्बन्धित समाचार

गुट स्वीकार्य हुँदैन, सबैलाई मिलाएर लैजान संवादमा छु : गगन थापा
गुट स्वीकार्य हुँदैन, सबैलाई मिलाएर लैजान संवादमा छु : गगन थापा
  • २०७८ बैशाख ३०, २२: ४३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसभित्र एकता सुदृढ गर्ने उद्देश्यसहित संवाद अभियान सुरु गरिएको बताएका छन्। सभापति थापाले...

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन
विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन
  • २०७८ बैशाख ३०, २२: ४३

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन...

रास्वपाको महामन्त्री बने भूपदेव शाह
रास्वपाको महामन्त्री बने भूपदेव शाह
  • २०७८ बैशाख ३०, २२: ४३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने...