
नयाँ विकल्प,
काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ ।
बिहीबार बसेको बैठकले महतोलाई दल नेता चयन गरेको एक सांसदले जानकारी दिए ।
बैठकलगत्तै सांसदहरुलाई लिएर अध्यक्ष महन्थ ठाकुर र नेता महतो भक्तपुरस्थित एक रिसोर्टमा पुगेका थिए, जहाँ एमाले संसाद महेश बस्नेत पनि पुगेका थिए ।
महतोलाई संसदीय दलको नेता बनाउने निर्णयमा १९ सांसदले हस्ताक्षर गरेको उनको दाबी छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...