
नयाँ विकल्प
काठमाडाैं- प्रतिनिधि सभाका सांसद,स्वकीय सचिव, कर्माचारी र संसदीय मामिला हेर्ने पत्रकारकारलागि सुरू भएकाे दाेस्राे चरणकाे खाेप स्थगित भएकाे छ ।
संघीय संसद भवन नयाँ बानेश्वर स्थीत ल्होत्से हलमा कर्मचारी मर्यादापालक र साँसदका पिएको र उनीहरूकाे आफन्तकाे भिड लागेकाे छ ।

दिउँसाे १ बजेदेखि दाेस्राे चरणकाे खाेप सुरू भएकाे थियाे । खाेप लगाउन संसदका आफ्न, पार्टीका कार्यकर्ता र पहुचवालकाे भनसुनमा सयाै मानिसकाे भिड बढेपछि खाेप कार्यक्रम नै स्थगित भएकाे हाे ।
खाेप लगाउन संघीय संसद सचिवालयसंग सम्बन्ध नै नभएका कतिपय सरकारी कर्मचारी र नेता काे भनसुनमा छिरेका भिडले संक्रमणकाे झनै जाेखिम बढाएकाे भन्दै स्वास्थ्य कर्मीले खाेप कार्यक्रम स्थगित गरेका हुन् ।

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...