ओलीकाे निर्णय सुदूरपश्चिम एमालेले मानेन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
एमाले स्थायी कमिटीकाे निर्णयलाई प्रदेश कमिटीकाे चुनाैतीः

ओलीकाे निर्णय सुदूरपश्चिम एमालेले मानेन


नयाँ विकल्प,


काठमाडाैं- नेकपा एमालेकाे स्थायी कमिटी बैठकले सुदुरपश्चिम सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय प्रदेश कमिटीले अस्विकार गरेकाे छ ।

ओली निकट स्थायी समितिकाे बैठकले बालुवाटारमा गरेको निर्णय धनगढीने नमान्ने भएकाे हाे । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारलाई दिएको सर्मथन फिर्ता नलिने निर्णय गरेको छ।

गत सोमबार बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले माओवादीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

केन्द्रमा सुदूरपश्चिम सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेपछि बुधबार बिहान एमाले सुदूरपश्चिम संसदीय दलको बैठक बसेको थियो। प्रदेश सभामा एमालेका २५ जना सांसद छन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ १२, १४: ३२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ १२, १४: ३२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ १२, १४: ३२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...