खानेपानी र विद्युत न्यून खपत गर्ने उपभोक्तालाई सहुलियन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

खानेपानी र विद्युत न्यून खपत गर्ने उपभोक्तालाई सहुलियन


नयाँ बिकल्प,
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको बजेटमा बार्षिक २० हजार लिटरभन्दा न्युन खानेपानी उपभोग गर्ने उपभोक्तालाई र प्रतिमहिना २० युनिटभन्दा कम विद्युत ृउपभोग गर्ने उपभोक्तलाई शुल्क मिनाहा गर्ने भएको छ।

५० युनिटभन्दा कम विद्युत उपभोग गर्ने उपभोक्तालाई ५० प्रतिशत शुल्क मिनाहाको व्यवस्था गरिएको छ। सरकारले कोभिड संक्रमण ेि समय अवधिमा सरकारी भवन, संरचना र सटर भाडामा लिने प्रयोगकर्तालाई ५० प्रतिशत भाडा छुट दिने निर्णय गरेको छ।

सरकारकाले कोभिडको कारण रोजगारी गुमाएका वा बैदेशिक रोजगार छाडेर मुलुक आएका युवालाई रोजगारीका लागि पेश ागर्न चाहेमा ५ प्रतिशत ब्याजमा कर्जा प्रवाह गर्न १३ अर्ब रुपैयाँ छुट्याइएको छ । उखु किसानलाई अनुदान दिनको लागि ९७ करोड रुपैयाँ छुट्याएको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ १५, १८: ४२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ १५, १८: ४२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ १५, १८: ४२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...