प्रदर्शनीमार्गबाट प्रहरीले फेरि गिरफ्तार गर्यो नेबिवसंघका विद्यार्थीलाई – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्रदर्शनीमार्गबाट प्रहरीले फेरि गिरफ्तार गर्यो नेबिवसंघका विद्यार्थीलाई


नयाँ बिकल्प,

काठमाडौं । प्रतिनिधिसभा विघटनको बिरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेको नेपाल विद्यार्थीसंघका केही नेतालाई प्रहरीले मंगलबार दिउँसो काठमाडौंका प्रदर्शनीमार्गबाट गिरफ्तार गरेको छ।

नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले नेपाल विद्यार्थी संघले आयोजना गरेको शान्तिपूर्ण बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि नेविसंघ आरआरु क्याम्पसका नेताहरु संजिव ढकाल, मनिष खडका क्षेत्री, सम्राट क्षेत्री र रमित खडकालाई गिरफ्तार गरेको जनाए।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २५, १८: ०७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २५, १८: ०७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २५, १८: ०७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...