नेपाली कांग्रेसकाे पदाधिकारी बैठक बस्दै – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

नेपाली कांग्रेसकाे पदाधिकारी बैठक बस्दै


नयाँ विकल्प,


काठमाडाैं- नेपाली कांग्रेसकाे पदाधिकारी बैठक बस्दैछ । देउवा निवासमा कांग्रेस पदाधिकारीको बैठक बस्न लागेकाे हाे । पार्टीको १४औं महाधिवेशन बारे निणर्य गर्न पदाधिकारी बैठक बोलाएको छ।

पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज दिउँसो २ बजे बस्न लागेको हो। बैठकमा पार्टीको १४औँ महाधिवेशनका बारेमा छलफल हुने छ।

साथै कोरोना महामारी तथा राजनीतिक प्रतिकुलताका बीच महाधिवेशन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल हुने बताइएको छ। कांग्रेसले भदौ ७ देखि १० सम्म १४औँ महाधिवेशन गर्नेगरी मिति तोकेको छ ।

तर, कोरोना महामारी तथा जारी राजनीतिक उतारचढावका कारण महाधिवेशन समयमै होला भन्नेमा भने आशंका बढ्न थालेको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २९, ०९: ५५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २९, ०९: ५५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २९, ०९: ५५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...