
नयाँ विकल्प,
गाैर-रौतहटमा श्रीमतीलाई एसिड छ्यापेको आरोपमा एक पक्राउ परेका छन्।
चन्द्रपुर नगरपालिका वडा नम्बर ७ का सुन व्यवसायीसमेत रहेका ४२ वर्षका दीपक बिकले आफ्नी ३८ वर्षीया श्रीमती दीपिका बिकमाथि एसिड प्रहार गरेका थिए।
एसिड प्रहार गरेको आरोपमा प्रहरीले दीपकलाई शनिबार पक्राउ परेका हुन् । दीपिकाको एपोलो अस्पतालमा उपचार भइरहेको छ।
उनको शरीरमा एसिड परेको छ। एसिडले शरीरका छाला बिग्रेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। ‘घरायसी बिबाद भएपछि श्रीमानले सुन पसलमा काम गर्दा प्रयोग गर्ने एसिडले छ्यापेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बायाँ हात र पेटमा एसिड परेको छ। अवस्था समान्य छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...